Rule 11B
बढुवाको लागि आवश्यक शैक्षिक योग्यता
यस नियमावली बमोजिम हुने बढुवाको लागि आवश्यक शैक्षिक योग्यता अनुसूची – ५ मा उल्लेख भए बमोजिम हुनेछ ।